मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

rajdhanidaily.com · Wed Feb 14 23:06:24 GMT 2024

काठमाडौं । साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ ।

साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद बिन अब्दुल्लाह बिन मुबारक अल मुजबसँगको भेटमा साउदी अरबमा नेपाली श्रमिकले भोग्नुपरेका विभिन्न समस्या’bout महान्यायाधिवक्तालाई जानकारी गराइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)