मेडिकल टिम बोकेर रसुवातर्फ उड्यो सेनाको हेलिकप्टर
clickmandu.com · Wed Aug 26 05:20:41 GMT 2026

काठमाडौं । नेपाली सेनाको एआई-१७ हेलिकप्टर मेडिकल टिम बोकेर काठमाडौंबाट बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ ।
सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेर जिल्ला अस्पताल त्रिशूलीतर्फ हेलिकप्टर उडेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)