रसुवा बाढी : बीओपी टिमुरेका सशस्त्र प्रहरी निरीक्षकसहित ९ जना सम्पर्कविहीन
lokaantar.com

रसुवामा आएको बाढीले टिमुरेमा सशस्त्र प्रहरी निरीक्षकसहित ९ जना सम्पर्कविहीन भएका छन् ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बोर्डर आउट पोष्ट (बीओपी) टिमुरेमा खटिएका ९ जना सम्पर्कविहीन भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)