मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रसुवामा भीषण बाढी : टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन 

reportersnepal.com · Wed Aug 26 05:25:24 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भीषण बाढी आएको छ । यसैबीच बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलैन्द्र थापाका अनुसार ९ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)