रसुवामा बाढी : ९ सशस्त्र प्रहरी सम्पर्कविहीन
newsofnepal.com · Wed Aug 26 05:25:33 GMT 2026

काठमाडौं ।
रसुवामा आएको अचानकको बाढीका कारण बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)