मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘कल्चरल ड्रेस’मा सपना बुन्दै विजेता गुरुङ

arthadabali.com · Tue Oct 27 12:38:58 GMT 2026

गुरुङ, मगर, तामाङ वा नेवार पहिरन लगाएर आत्मविश्वासका साथ कतै उभिएकी युवती देख्दा धेरैलाई लाग्न सक्छ – यो केवल फेसन हो । तर, ललितपुरको बागडोलमा बस्ने विजेता गुरुङका लागि नेपाली ‘कल्चरल ड्रेस’ फेसन मात्रै होइन, पहिचान, आत्मीयता र आत्मसन्तुष्टिको विषय हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)