मोरङ प्रहरी कार्यालयको गेटमा धर्ना बसेका २६ जनालाई प्रहरीले लियो नियन्त्रणमा
setopati.com · Sun Jul 12 00:43:04 GMT 2026

जिल्ला प्रहरी कार्यालय मोरङको मूल गेटमा धर्ना बसेका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कीर्तिपुरको होल्डिङ सेन्टरमा शनिबार भएको धरपकडको विरोधमा धर्नामा बसेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)