उपराष्ट्रपति निर्वाचन : के भन्छन् उम्मेदवार ?
ratopati.com · Tue Mar 14 22:14:00 GMT 2023
काठमाडौँ । आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका उम्मेदवारले प्रचारप्रसार र आफूलाई मत माग्ने काम अन्तिम चरणमा पुगेको छ ।
निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहेकामा प्रमिला कुमारीले यसअघि नै निष्क्रिय बस्ने घोषणा गरिसकेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)