नियात्राकार छविरमण सिलवालको ‘अमेरिकाको घाम’ लोकार्पण
nagariknews.nagariknetwork.com · Sun Jul 12 00:47:41 GMT 2026

नियात्राकार छविरमण सिलवालको ‘अमेरिकाको घाम’ नियात्रासंग्रह अमेरिकाको लसएन्जेलसमा लोकार्पण भएकाे छ।
ऋषि ढकाल, मोहन न्यूरे, आवरण चित्रकार शुभम् सिलवाल, डिल्लीराज सिलवाल, नियात्राकार सिलवाल लगायतले नियात्रासङ्ग्रहकाे लोकार्पण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)