गणेश नेपाली आत्मदाह प्रयास: आफूप्रतिको आरोपबारे यसो भन्छ ट्राफिक प्रहरी
barnanmedia.com · Sun Jul 12 00:43:08 GMT 2026

मुगुका गणेश नेपालीले गरेको आत्मदाह प्रयासमा तथ्यहीन प्रचार गरिएको भन्दै ट्राफिकले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय नेपालीले बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा आगो लगाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)