दिक्तेल रुपाकोट मझुवागढीलाई प्लास्टिक फोहरमुक्त बनाउने अभियान
barnanmedia.com · Wed Aug 26 05:43:31 GMT 2026

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘प्लास्टिक तथा सिसाजन्य फोहरमुक्त सार्वजनिकस्थल, जलवायुमैत्री र सभ्य नगर निर्माण अभियान’ थालिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा पर्ने यो नगरपालिकालाई सफा, सुन्दर र सभ्य बनाउन तीनमहिने अभियान सुरु गरिएको हो ।
नगरप्रमुख तीर्थराज भट्टराईले नगरपालिकाले गठन गरेको हरित विद्यार्थी दूतले आफ्नो घर, टोल र समुदायमा प्लास्टिक तथा सिसाजन्य फोहरको प्रयोग घटाउन, जथाभावी नफाल्न, नजलाउन, फोहोर वर्गीकरण गर्न तथा वातावरण संरक्षणका लागि परिवार र समुदायलाई प्रेरित गर्ने जानकारी दिनुभयो
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)