आईपीएलः मुम्बई इन्डियन्सको लगातार सातौं हार, धोनीले दिलाए चेन्नईलाई रोमाञ्चक जित
nepalipatra.com · Fri Apr 22 05:32:51 GMT 2022
एजेन्सी । आईपीएलको ३३ औँ खेलमा चेन्नई सुपरले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ ।
चेन्नईको यो सिजनको दोस्रो जित हो भने मुम्बईको लगातार सातौं हार हो । चार पटकको च्याम्पियन चेन्नईले मुम्बईले दिएको १५६ रनको लक्ष्य अन्तिम बलमा पछ्यायो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)