मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कपडा पसलमा आगलागि, १ करोड बराबरको क्षति

barnanmedia.com · Wed Sep 18 21:52:51 UTC 2024

विराटनगर महानगरपालिका–७ जैन भवन नजिकै बुधबार बिहान एक कपडा पसलमा आगलाी हुँदा करिब १ करोड बराबरको क्षति भएको छ।

दीपक कायस्थको घरको भुइँ तलामा विराटनगर–६ का सन्तोष रौनियाले सञ्चालन गरेको कपडा पसलमा बिहान साढे ४ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।उनका अनुसार आगलागीबाट पसलमा रहेका सबै कपडाहरु जल्दा करिब १ करोडको क्षति भएको अनुमान गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)