रसुवा बाढी : सतर्क रहन र उद्धारमा जुट्न प्रचण्डको अपिल
ratopati.com · Wed Aug 26 05:46:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठुलो बाढी आएको खबरप्रति नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर चिन्ता व्यक्त गर्दै उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।
प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)