म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाको सुरुवाती अग्रता
lokaantar.com
फिफा विश्वकप २०२६ को अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विजरल्याण्ड विरुद्ध सुरुवाती अग्रता लिएको छ।
कान्सास सिटी स्टेडियममा जारी प्रतिस्पर्धाको १०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई १–० को स्थितिमा पुर्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)