मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नाइजेरियाः बन्दुकधारी समूहद्वारा २५ छात्रालाई अपहरित

barnanmedia.com · Mon Nov 17 21:25:00 GMT 2025

एक आपराधिक गिरोहका बन्दुकधारीले सोमबार बिहान उत्तरपश्चिमी नाइजेरियाली किशोरी (छात्रा)हरूका लागि पठनपाठन हुने माध्यमिक विद्यालयमा छापा मारेर २५ जनालाई अपहरण गरेका छन् । उक्त अपहरणका क्रममा आक्रमणकारीले एक कर्मचारीको हत्या गरेका छन्।

अशान्त उत्तरपूर्वी क्षेत्रको चिबोकबाट करिब ३०० बालिकाहरू अपहरण भएको र अन्तर्राष्ट्रिय आक्रोश मच्चिएको एक दशकभन्दा बढी समयपछि पछिल्लो आक्रमण भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)