बाढीले गर्दा मुग्लिङ्ग - नारायणगढ सडकखण्ड बन्द
janaaastha.com

तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको भिषण बाढीपछि मुग्लिङ्ग–नारायणगढ सडकखण्ड पूर्ण रुपमा बन्द गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले अप्रिय घटना हुनबाट रोक्नका लागि सडकखण्ड पूर्ण रुपमा बन्द गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)