मुस्ताङका ५ वटै पालिकाकाबासीले सीमापार पास पाउने सहमति
annapurnapost.com · Mon Nov 13 16:32:16 GMT 2023
जोमसोम :
मुस्ताङका ५ वटै पालिकाका नागरिकलाई (नेचुङ-लिजी) सीमापारी कोरलानाका जान पाउने भएका छन्। लोघेकर दामोदरकुण्ड गाउँपालिकाको विशेष जोडबलमा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकलाई मात्र दिने भनी तोकिएको सीमापार प्रस्थान अनुमतिपत्र वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका नागरिकलाई पनि पाउने सहमति भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)