बजेटमाथि छलफल गर्न प्रदेश सभाको बैठक बस्दै
nepalnews.com · Sun Jul 12 01:48:26 GMT 2026

जनकपुरधाम। मधेस प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल गर्न प्रदेश सभाको बैठक आज बस्दै छ ।
दिउसो १ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)