सुरक्षित रुपमा यसरी प्रयोग गर्नुहोस् टोरेन्ट
techpana.com · Fri Apr 02 17:00:06 GMT 2021
काठमाडौं । कम्प्युटर भाइरसहरु विभिन्न तरिकाले प्रसार भइरहेका हुन्छन् । तपाईंमध्ये धेरैले डाउनलोड गर्ने टोरेन्ट फाइलमा समेत यसको जोखिम उत्तिकै हुन्छ । वास्तवमा धेरै लोकप्रिय टोरेन्ट साइटहरुमा मालवेयरको थुप्रो छ ।
आफू के क्लिक गर्दैछु र के डाउनलोड गर्दैछु भन्ने कुरामा तपाईं विश्वस्त र सुनिश्चित हुनुहुन्छ भने पनि धेरै हदसम्म मालवेयर रोक्न सकिन्छ । तर आजको मालवेयर यति आधुनिक भएका छन् कि तपाईंले कुनै भाइरसयुक्त विज्ञापन हेर्नु मात्र भयो भने पनि त्यो तपाईंको डिभाइसमा आएर बस्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)