नाडा अटो शो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर
setopati.com · Wed Aug 26 06:48:03 GMT 2026

नाडा अटो शो २०२६ मा सहभागी सिद्धार्थ बैंकले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ।
बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागि ५.९६ प्रतिशत वार्षिक ब्याजदर तथा ०.५ प्रतिशत सेवा शुल्क सहितको आकर्षक कर्जा सुविधा सञ्चालनमा ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)