मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिजी इलेकट्रोनिक्सको ‘रिटेल एनुअल मिट २०८२/८३’ सम्पन्न, उत्कृष्ट शोरुमहरू सम्मानित

hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ। सिजी इलेकट्रोनिक्सअन्तर्गत सञ्चालित सिजी डिजिटल तथा एलजी ब्रान्डशपको वार्षिक ‘रिटेल एनुअल मिट २०८२/८३’ भदौ ५ गते काठमाडौँको बालकुमारीस्थित हर्षाह बाटिकामा सम्पन्न भएको छ। सिजी इलेकट्रोनिक्सका भाइस प्रेसिडेन्ट एस.सी. साबुको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा कम्पनीको रिटेल नेटवर्कको वार्षिक उपलब्धिको समीक्षा गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्ने शोरुमहरूलाई सम्मान गरिएको थियो।

हाल सिजी इलेकट्रोनिक्सअन्तर्गत देशभर २२ वटा सिजी डिजिटल शोरुम र ६ वटा एलजी ब्रान्डशप गरी कुल २८ वटा रिटेल आउटलेट सञ्चालनमा रहेका छन्। यी शोरुममार्फत २०० भन्दा बढी कर्मचारीहरूले ग्राहकलाई बिक्री, उत्पादनसम्बन्धी परामर्श तथा सेवा प्रदान गर्दै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)