फुर्केखोला पुल बाढीले बगायो, धादिङ–पृथ्वी राजमार्ग आवागमन जोखिमपूर्ण
newsofnepal.com · Wed Aug 26 06:49:54 GMT 2026

काठमाडौं ।
रसुवाबाट आएको बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगाएको छ। पृथ्वी राजमार्गबाट धादिङ सदरमुकाम जोड्ने त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)