इङल्यान्ड विश्वकपको सेमिफाइनलमा
nepalsamaya.com · Sun Jul 12 02:02:36 GMT 2026
काठमाडौं- इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
आज बिहान भएको क्वार्टरफाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरका हुन्। यससँगै आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)