मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मोदी फ्लाइओभरमा फसेपछि ...

ratopati.com

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २० मिनेटसम्म फ्लाईओभरमा फँसेका छन् । सरकार विरोधी प्रदर्शनका कारण प्रधानमन्त्री मोदी पन्जाब प्रान्तको एउटा फ्लाईओभरमा फसेका हुन् । मोदी फसेको घटनालाई सुरक्षामा गम्भीर कमजोरी बताइएको छ ।

प्रधानमन्त्री मोदी एउटा स्मारकतर्फ जाने क्रममा प्रदर्शनकारी किसानहरुले उनको बाटो रोकेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)