प्रधानमन्त्रीलाई नौ मन्त्रालयको भारी
rajdhanidaily.com · Sun Feb 26 22:59:42 GMT 2023
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न महत्वपूर्ण नौवटा मन्त्रालयको जिम्मेवारी आफंै सम्हालेर बसेका छन् ।
प्रधानमन्त्रीले सम्हालेका गृह, शिक्षा, श्रम रोजगार तथा वन मन्त्रालयजस्ता महत्वपूर्ण मन्त्रालय यतिखेर कामचलाउजस्ता देखिएका छन् । यस अतिरिक्त प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण, युवा तथा खेलकुद, ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी विकास र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पनि आफंैसँग राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)