मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो हाफमा स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई १-० को अग्रता

barnanmedia.com · Sun Jul 12 02:05:49 GMT 2026

फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलको पहिलो हाफको खेल सकिँदा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध १-० को अग्रता बनाएको छ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)