माजिद अन्सारीको रिहाइको माग गर्दै विराटनगरमा धर्ना दिने २६ जना अभियन्ता पक्राउ
dcnepal.com · Sun Jul 12 02:31:24 GMT 2026

काठमाडौं। अभियन्ता माजिद अन्सारीको पक्राउको विरोध र उनको तत्काल रिहाइको माग गर्दै विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङको मूल गेटमा धर्ना दिन पुगेका २६ जना अभियन्ताहरूलाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ। ‘जेनजी’ समूहमा आबद्ध रहेका उनीहरूले प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमै धर्ना दिएर आवागमन प्रभावित पारेपछि प्रहरीले हस्तक्षेप गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)