यशको चार वर्षपछि कमब्याक, नेपालमा पनि एकसाथ रिलिज भयो 'टक्सिक'
setopati.com · Wed Aug 26 07:24:00 GMT 2026

दक्षिण भारतीय स्टार यश अभिनीत बहुप्रतीक्षित फिल्म 'टक्सिकः अ फेयरी टेल फर ग्रोन-अप्स' आजदेखि विश्वभर प्रदर्शनमा आएको छ।
फिल्म नेपालमा पनि बुधबारदेखि नै रिलिज भएको हो। यश 'केजीएफः च्याप्टर २'पछि झन्डै चार वर्षपछि फिल्ममा फर्किएकाले 'टक्सिक'लाई लिएर दर्शकमाझ विशेष चासो थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)