रोमालाई पराजित गर्दै कोपाको सेमिफाइनलमा पुग्यो इन्टर
ratopati.com
इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार रातिको खेलमा इन्टरले रोमालाई २(० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १(१ गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)