तपाईंको खुट्टा गन्हाउने समस्या छ ? यसबाट छुटकारा पाउन अपनाउनुस् यस्ता ७ उपाय
arthadabali.com · Thu Mar 11 16:28:13 UTC 2021
खुट्टा गन्हाउने समस्या विदेशतिर ‘खेलाडीको समस्याको रुपमा मा लिइन्छ । तर, यो समस्या खेलाडीको मात्रै हैन । पानी तथा हिलोमा काम गर्ने व्यक्तिमा खुट्टा गन्हाउने समस्या बढी देखिए आम मानिसमा पनि यस्तो समस्या हुन्छ । गन्हाउने समस्या फङगसबाट हुन्छ ।
खुट्टा तातो भएर पसिना आउँदा फङगस उत्पन्न हुन्छ । जसका कारण गन्हाउन सुरु हुन्छ । यो समस्या भइसकेपछि ३–४ हप्तासम्म ध्यान दिनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)