रसुवाको बाढीबाट भएको क्षतिबारे छलफल गर्न नेकपाको आकस्मिक बैठक
nepalviews.com · Wed Aug 26 07:32:58 GMT 2026

काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिबारे छलफल गर्न नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्य संयोजन समितिको आकस्मिक बैठक आज बस्ने भएको छ ।
पार्टीका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको अवस्था, उद्धार तथा राहतका विषयमा छलफल हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)