झिलिमिली काठमाडौँ उपत्यका ड्रोनबाट [तस्बिर]
hamrakura.com · Tue Oct 21 00:00:00 GMT 2025
काठमाडौँ । नेपालीहरुको दोश्रो महान् पर्व तिहार आएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ ।
घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ । झिलिमिली बत्तीले सजिएको उपत्यका मनमोहक देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)