मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदुर नगरपालिकाको अधिकांश भाग डुबाएको छ : उपमेयर बोगटी

baahrakhari.com · Wed Aug 26 07:32:30 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिकाको अधिकांश भाग डुबाएको छ । नगरपालिकाकी उपमेयर प्रभा वोगटीका अनुसार, वडा नम्बर ५, ७ र १० पूरै डुबाएको हो ।

बोगटीका अनुसार, विदुर नगरपालिका–५, देवीघाट बजार पूर्ण रूपमा क्षतिग्रस्त छ, समग्र नगरपालिकाका प्रमुख बजारहरू बाढीले बगाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)