कैलाली, कन्चनपुर र आसपासका क्षेत्रमा भारी वर्षा, विषेश सतर्कता अपनाउन आग्रह
baahrakhari.com · Wed Jun 29 00:15:00 GMT 2022
काठमाडौं । सुदूरपश्चिमको कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको भएको छ ।
बाढी पूर्वानुमान शाखाले कान्द्रा, मोहना, खुटिया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)