मानवीय सेवामा परिचालन हुन संयोजक प्रचण्डको आग्रह
nepalnews.com · Wed Aug 26 07:36:29 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत र मानवीय सेवामा एकजुट भइ परिचालन हुन आग्रह गरेका छन्।
“विपद्को यस घडीमा नागरिकको जीवन रक्षा हाम्रो पहिलो दायित्व हो”, संयोजक दाहालले सामाजिक सञ्जालमा भनेका छन्, “संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र आम नागरिक सबै एकजुट भई उद्धार, राहत तथा मानवीय सहयोगलाई प्रभावकारी बनाउन आग्रह गर्दछु ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)