नामी भिगोको विशेष अफर सकियो, नयाँ बुकिङ एमआरपीमै
setopati.com · Wed Aug 26 07:36:43 GMT 2026

गत बुधबार नेपाली बजारमा सार्वजनिक गरिएको नामी भिगो ई२ ले सार्वजनिक भएको छोटो समयमै नेपाली उपभोक्ताबाट उत्साहजनक प्रतिक्रिया र उच्च माग प्राप्त गर्न सफल भएको छ।
आधुनिक डिजाइन, आकर्षक फिचर, प्रिमियम अनुभव र प्रतिस्पर्धी मूल्यका कारण फुल साइज एसयूभी भिगो ई२ प्रति उपभोक्ताको आकर्षण उल्लेख्य रूपमा बढेको कम्पनीको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)