त्रिदेशीय मैत्रीपूर्ण फुटबल : इरानको विजयी सुरुआत
baahrakhari.com · Tue Oct 21 17:06:05 GMT 2025
काठमाडौं । इरानले भारत र नेपाल सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा विजयी सुरुआत गरेको छ ।
इरानले मंगलबार त्रिदेशीय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा भारतविरुद्ध २–० को जित निकालेको हो । भारतको सिलोङस्थित जवाहहारलाल नेहेरु रंगशालामा भएको उक्त खेलमा पाहुना टोली इरानलाई जित दिलाउन टोलीकी सारा डिडारले दुई गोल गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)