बाढीले धादिङबेँसी जोड्ने फुर्केखोलाको पुल बगायो
nepallive.com · Wed Aug 26 07:59:14 GMT 2026

काठमाडौं– रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।
पृथ्वी राजमार्गबाट धादिङ जोड्ने त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)