मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

व्यापार तनावका कारण सन् २०२६ को युरो क्षेत्रको वृद्धिको प्रक्षेपण घटाइयो

barnanmedia.com · Mon Nov 17 21:35:00 GMT 2025

अन्तर्राष्ट्रिय व्यापार र भू–राजनीतिक तनावको जोखिमले एकल मुद्रा क्षेत्रमा असर पार्ने भएकाले यूरो षेत्रको अर्थतन्त्र अर्को वर्ष अपेक्षा गरेभन्दा कम वृद्धि हुने इयूका कार्यकारी प्रमुखले सोमबार प्रक्षेपण गर्नुभएको छ।

युरोपेली आयोगले २०२६ मा २० देशहरूको एकल मुद्रा क्षेत्र १.२ प्रतिशतले बढ्ने अनुमान गरेको छ, जुन अघिल्लो १.४ प्रतिशतको पूर्वानुमानबाट तल झरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)