गृहमन्त्री अर्यालले 'सहयोग गर्नुपर्यो' भन्दा एमालेले दियो 'काउन्टर'
setopati.com · Tue Oct 21 17:21:24 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार राजनीतिक दलहरूसँग गरेको संवादमा गृहमन्त्री ओमप्रकाश अर्याल र नेकपा एमाले प्रतिनिधिहरूबीच 'नोकझोक' भएको छ।
बैठकमा एमाले तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले भाग लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)