मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घण्टीलाई पछि पार्दै अघि बढे विनोद चौधरी

setopati.com · Tue Nov 22 18:46:49 GMT 2022

नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले पुन: अग्रता लिएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार विनोद चौधरीले अग्रता लिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)