चिनियाँ नागरिकको अपराध सञ्जाल : नेपालमा बसेर भारतमा ‘मिटर ब्याज’ असुली
ratopati.com
काठमाडौँको मध्य बानेश्वर र भक्तपुरको ठिमीबाट प्रहरीले फागुन १० मा दुईजना चिनियाँलाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा थप ११५ जना नेपाली छन् । उनीहरू चिनियाँ लगानीमा सञ्चालित कल सेन्टरका कर्मचारी हुन् ।
पक्राउ पर्नेमा ६० जना महिला कर्मचारी छन् । ५६ जना युवाहरू छन् । चिनियाँ नागरिक वर्ष २९ का वाङजिनाओ र छाङ हुई बाओ चाहिँ लगानीकर्ता हुन् । पुरानो बानेश्वरको ‘लेमन ग्रुप अफ कम्पनी’ र सानो ठिमीको कल सेन्टरबाट चिनियाँ नागरिकले ऋण लगानी गर्ने गरेका थिए । सो लगानी अनलाइन एप्स मार्फत गरिएको र एक सातामा चर्को ब्याज असुल्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)