मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संघ र चेम्बरको पहलमा खुल्यो टेलिमेडिसिन सेन्टर

abhiyandaily.com

काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्स र नेपाल चिकित्सक संघले महामारीका रूपमा फैलिएको कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि ‘सम्पूर्ण नेपालीको जीवनरक्षाका लागि हामी एक हौं’ अभियान सुरु गरेका छन् । अभियानस्वरूप चेम्बर तथा संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर अन कोभिड–१९ आइतबारदेखि सञ्चालनमा आएकोे छ ।

टेलिमेडिसिन सेन्टरका चेम्बरले मुख्य प्रायोजन गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल र संघका अध्यक्ष डा. लोचन कार्कीले संयुक्त रूपमा उक्त केन्द्र सञ्चालनको घोषणा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)