मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पञ्जाब किङ्समाथि धोनीका धुरन्दर हावी, चेन्नई ४ विकेटले विजयी

kalakarmi.com · Sat Apr 17 00:16:43 GMT 2021

मुम्बई– इन्डियन प्रिमियर लिग (आईपीएल) को शुक्रवार राति सम्पन्न खेलमा चेन्नई सुपर किङ्सले पञ्जाब किङ्सलाई ६ विकेटले हराएको छ ।

टस हारेर पहिला ब्याटिङ गर्न उत्रिएको पञ्जाब किङ्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८ रन मात्र बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)