अन्तिम फिल्ममा नाना : ४० डिग्री तापक्रममा गरे छायाङ्कन, इरफान खानलाई निकै सम्झन्थे
barnanmedia.com · Tue Oct 27 21:35:00 GMT 2026

दिवंगत बलिउड अभिनेता नाना पाटेकरको अन्तिम फिल्म ‘शक्तिशालिनी’ हो। जुन फिल्म दिनेश विजनको म्याडक फिल्म्स ब्यानरमा बनेको थियो।
उनका नजिकका स्रोतहरूका अनुसार फिल्मको बलियो पक्ष यसको कथासहित स्टारकास्ट हो। आदित्य सरपोतदारद्वारा निर्देशित यो फिल्म दुर्गेश सिंहद्वारा लेखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)