नेपालले दियो २०० रनको लक्ष्य, साना-सावित्राको 'कीर्तिमानी' ब्याटिङ
nepallive.com · Sun Jul 12 03:28:20 GMT 2026
काठमाडौं– एसिसी यू–१९ महिला प्रिमियर कपमा नेपालले सिंगापुरलाई २ सय रनको विशाल लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा बिनाविकेट १९९ रन बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)