मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनको खेरसोन क्षेत्रमा युद्धविराम विस्तार

annapurnapost.com · Tue Oct 27 21:38:21 GMT 2026

काठमाडौं : रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेश्कीमा खाद्यान्न र औषधि पुर्‍याउने उद्देश्यले सुरु गरिएको युद्धविरामलाई खेरसोन क्षेत्रभर विस्तार गरिएको अधिकारीहरूले बताएका छन् ।

ओलेश्कीमा हजारौँ नागरिक खाद्यान्न, पानी र बिजुलीको अभावमा फसेका छन् । रुसी सेनाको नियन्त्रणमा रहेको उक्त सहरबाट बाहिरिने सडकसमेत बारुदी सुरुङ र ड्रोन आक्रमणको जोखिमका कारण असुरक्षित रहेको बिबिसिले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)