अमेरिकी महान्यायाधिवक्ताले तेलको मूल्य बढाउनेविरुद्ध मुद्दा चलाउन पाउने विधेयक पारित
nepallive.com · Sun May 08 00:20:00 GMT 2022
काठमाडौं– अमेरिकी सिनेटको एक समितिले मिलेमतोमा तेलको मूल्य बढाउनेविरुद्ध मुद्दा चलाउन बाटो खोल्ने विधेयकलाई अनुमोदन गरेको छ।
यो विधेयक पारित भएमा अमेरिकी महान्यायाधिवक्ताले तेल निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) र यसका सदस्य राष्ट्रहरूविरुद्ध संघीय अदालतमा मुद्दा दायर गर्ने अधिकार पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)