बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा
khabarhub.com · Wed Aug 26 08:39:37 GMT 2026

काठमाडौं – सरकारले बाढीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका जिल्लाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)